बानेश्वरमा शिक्षकको प्रदर्शनले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू) « Khabarhub

बानेश्वरमा शिक्षकको प्रदर्शनले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू)


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बिहीबार पनि काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  यस अघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा बानेश्वर क्षेत्रमा सवारी आवागमन प्रभावित भएका छन् । 

शिक्षकको प्रदर्शनले ३ लेन सडक बन्द भएपछि फसेको दुईपांग्रे सवारीलाई आफैले निकाल्न बाध्य भएका छन् । 

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १ : ३९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन