नेपाल बारमा कांग्रेस एमालेका प्यानलै विजयी, अबको नेतृत्व विजय मिश्र « Khabarhub

नेपाल बारमा कांग्रेस एमालेका प्यानलै विजयी, अबको नेतृत्व विजय मिश्र


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारेको छ। 

सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो । 

गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भए पछि वरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित वरिष्ठ अधिवक्ता २ हजार ६२१ मतमा सीमित हुन पुगेका छन्।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सीमित भएका छन् । 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : १९ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई