एलओडी बन्यो विश्वकै ४४औँ उत्कृष्ट क्लब « Khabarhub

एलओडी बन्यो विश्वकै ४४औँ उत्कृष्ट क्लब


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिक्स् विश्वकै उत्कृष्ट क्लबमध्ये ४४औँ स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औँ स्थानमा परेको हो । 

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।

एलओडी डिजे म्याग टप सयमा छनौट भएर ४४औँ स्थानमा परेकोले राष्ट्रको नाम जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी  थिए ।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।’

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ४९ बजे

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक