दुर्गा प्रसाईंले सुरक्षाका लागि आत्मसमर्पण गरेको सचिवालयको दाबी « Khabarhub

दुर्गा प्रसाईंले सुरक्षाका लागि आत्मसमर्पण गरेको सचिवालयको दाबी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंले आत्मसमपर्ण गरेको उनको सचिवालयले बताएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएको हो ।

‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षा ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं,’ सचिवालयले उल्लेख गरेकाे छ ।

याे पनि…

दुर्गा प्रसाईं भारतमा पक्राउ

यस्ताे सचिवालयकाे स्टाटस:

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ९ : ४१ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको