दुर्गा प्रसाईंले सुरक्षाका लागि आत्मसमर्पण गरेको सचिवालयको दाबी « Khabarhub

दुर्गा प्रसाईंले सुरक्षाका लागि आत्मसमर्पण गरेको सचिवालयको दाबी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंले आत्मसमपर्ण गरेको उनको सचिवालयले बताएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएको हो ।

‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षा ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं,’ सचिवालयले उल्लेख गरेकाे छ ।

याे पनि…

दुर्गा प्रसाईं भारतमा पक्राउ

यस्ताे सचिवालयकाे स्टाटस:

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ९ : ४१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित