महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने « Khabarhub

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने छन्। टोलीको सङ्ख्या बढेर १२ समूहमा खेल हुने छ। ६४ खेल थपिएर १०४ खेल हुने छ।

विश्व फुटबल महिला महासङ्घ (फिफा) का अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन्।

उनले यो निर्णयले संसार भरी नै महिला फुटबललाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको पछिल्लो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै स्पेनले उपाधि जितेको थियो।

फिफाले अफगान शरणार्थी टिमलाई पनि स्वीकार गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : २९ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।