महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने « Khabarhub

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने छन्। टोलीको सङ्ख्या बढेर १२ समूहमा खेल हुने छ। ६४ खेल थपिएर १०४ खेल हुने छ।

विश्व फुटबल महिला महासङ्घ (फिफा) का अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन्।

उनले यो निर्णयले संसार भरी नै महिला फुटबललाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको पछिल्लो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै स्पेनले उपाधि जितेको थियो।

फिफाले अफगान शरणार्थी टिमलाई पनि स्वीकार गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : २९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन