पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप « Khabarhub

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले आरोप लगाएको छ ।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्री नगरमा अझै पनि विस्फोटका आवाजहरु सुनिएको बताएका छन् । पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताइएको छ ।

मुख्यमन्त्री उमर अब्दुल्लाहले लेखेका छन्, ‘श्रीनगरमा अझै विस्फोट भइरहेको छ । विस्फोटको आवाजहरु सुनिँदैछ । यो कस्तो प्रकारको युद्धविराम हो ?’

जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा युद्धविराम पछि पनि गोलाबारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया