युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं « Khabarhub

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच भएको युद्धविराम सहमतिप्रति प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘क्षेत्रीय शान्तिका लागि आफ्नो नेतृत्व र सक्रिय भूमिकाको लागि हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन्छौं।’

उनीले थपेका छन्, ‘यस नतिजासम्म पुग्न मद्दत पुर्‍याएकोमा पाकिस्तानले अमेरिकाको सराहना गर्छ, र यसलाई हामीले क्षेत्रीय शान्ति र स्थिरताको हितमा स्वीकार गरेका छौं। हामी अमेरिकी उपराष्ट्रपति जेडी वेस र विदेशमन्त्री मार्को रुबियोलाई पनि दक्षिण एसियामा शान्तिका लागि पुर्‍याएको योगदानका लागि धन्यवाद दिन्छौं।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तत्काल र पूर्ण संघर्षविराममा सहमति बनेको जानकारी सार्वजनिक गरेका थिए।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : २२ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,