भारतीय नौसेनाले युद्धपोतको सङ्ख्या थप्ने « Khabarhub

भारतीय नौसेनाले युद्धपोतको सङ्ख्या थप्ने


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नौसेनाले थप ९ देखि १० वटा युद्धपोत प्राप्त गर्ने भएको छ । भारतीय नौसेनाले यसै वर्षको जुनदेखि डिसेम्बर महिनासम्म ९ देखि १० वटासम्म नयाँ युद्धपोत प्राप्त गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय नौसेनाले यही जुन १८ का दिन भीशाखापट्नम नौसैनिक केन्द्रमा अर्नाला नामक पनडुब्बी प्रतिरोधी युद्धपोत तैनाथ गर्नेछ । थपिएका युद्धपोतले भारतीय नौसेनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अर्नाला युद्धपोत नौसेनालाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार यसै वर्ष यस्तो पनडुब्बी प्रतिरोधी युद्धपोत थप एकदेखि दुई वटासम्म युद्धपोत तैनाथ गर्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ३३ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती