नेदरल्याण्ड्सले गुमायो दोस्रो विकेट « Khabarhub

नेदरल्याण्ड्सले गुमायो दोस्रो विकेट


२७ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले दोस्रो विकेट गुमाएको छ ।

नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ११.३ ओभरमा एलबीडब्ल्यू धरापमा पार्दै नेदरल्याण्ड्सका ब्याट्सम्यान मिचेल ल्याभिटको विकेट लिएका हुन्‌ ।

१२.२ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले दुई विकेटको क्षतिमा ६७ रन बनाएको छ । यसअघि नन्दन यादवको बलमा ललित राजवंशीले नेदरल्याण्ड्सका म्याक्स ओ’डोडलाई चार रनमा क्याचआउट गराएका थिए ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : ०३ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने