चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन « Khabarhub

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २५ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ११६ रन जोडेको छ ।

नेपालका बलर सन्दीप लामिछानेले २१.४ ओभरमा जाज लियोन क्याचेटलाई पेभेलियन फर्काउँदै चौथो विकेट लिएका हुन्‌ ।हालसम्म लामिछानेले दुई, ललित राजवंशीले एक र नन्दन यादवले एक विकेट लिएका छन्‌ ।

स्पीनर सन्दीप लामिछानेले ११।३ ओभरमा एलबीडब्ल्यू धरापमा पार्दै नेदरल्याण्ड्सका ब्याट्सम्यान मिचेल ल्याभिटको विकेट लिएका हुन्‌ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : ०४ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र