ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट « Khabarhub

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालका बलर ललित राजवंशीले नेदरल्याण्ड्सको पाँचौँ विकेट लिएका छन्‌ । जारी खेलमा ललितले लिएको यो दोस्रो विकेट हो ।

३०.१ ओभरमा ललितले स्कट इडवार्डलाई पेभेलियन फर्काउँदै नेदरल्याण्ड्सको पाँचौँ विकेट लिएका हुन्‌ । यो समाचार तयार पार्दासम्म ३१ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले पाँच विकेटको क्षतिमा १३२ रन जोडेको छ ।

हालसम्म नेपालका लागि लामिछानेले दुई, ललितले दुई र नन्दन यादवले एक विकेट लिएका छन्‌ । स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : २३ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्