ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट « Khabarhub

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट


२७ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालका बलर ललित राजवंशीले नेदरल्याण्ड्सको पाँचौँ विकेट लिएका छन्‌ । जारी खेलमा ललितले लिएको यो दोस्रो विकेट हो ।

३०.१ ओभरमा ललितले स्कट इडवार्डलाई पेभेलियन फर्काउँदै नेदरल्याण्ड्सको पाँचौँ विकेट लिएका हुन्‌ । यो समाचार तयार पार्दासम्म ३१ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले पाँच विकेटको क्षतिमा १३२ रन जोडेको छ ।

हालसम्म नेपालका लागि लामिछानेले दुई, ललितले दुई र नन्दन यादवले एक विकेट लिएका छन्‌ । स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १० : २३ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने