ललितपुरमा इभी कार दुर्घटना « Khabarhub

ललितपुरमा इभी कार दुर्घटना


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बखुन्डोलमा कार दुर्घटना भएको छ ।

बिहीबार बिहान करिब ७ बजेतिर बागमती प्रदेश ०१–०३०च ८९५३ नम्बरको इभी कार अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

कारमा चालक मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ । चालकका अनुसार ‘अटोमेटिक ह्याण्डिल लक’ भएका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घटनाबारे ट्राफिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ३२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली