यौन अपराधमा दोषी देखिएपछि अष्ट्रेलियाका एक सांसदले दिए राजिनामा « Khabarhub

यौन अपराधमा दोषी देखिएपछि अष्ट्रेलियाका एक सांसदले दिए राजिनामा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेनसी – अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर भएपछि राजीनामा दिएका छन् । 

 उनका पूर्वसहकर्मीहरूले उनलाई संसदबाट निष्कासन गर्न मतदान गर्ने तयारी गरिरहेका बेला यो कदम चालिएको हो।

ग्यारेथमाथि दुई युवकले यौन दुर्व्यवहार गरेको आरोप लागेका छन् । उनले २०१३ मा एक १८ वर्षीय युवा र २०१५ मा एक कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनको सजाय सेप्टेम्बरमा तोकिएको छ, जसमा उसले १४ वर्ष जेल सजाय भोग्न सक्छ।

मुख्यमन्त्री क्रिस मिन्सले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहर भएका व्यक्तिले संसदमा बसेर तलब लिन पाउँदैनन् । जेलबाट समाजको प्रतिनिधित्व कसरी हुन्छ रु’

ग्यारेथ सन् २०११ देखि कियामा सिटका सांसद थिए। उनको राजीनामापछि अब उपनिर्वाचनको मिति तय हुनेछ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ०८ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित