नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप  « Khabarhub

नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको अटोमाबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समय थप भएको छ । 

आयोजकले दिएको जानकारी अनुसार एक्सो सोमबारसम्म चल्ने भएको छ । 

गत बुधबार (साउन २१ गते)  देखि सुरु भएको एक्स्पो आइतबार समापन हुने कार्यतालिका थियो । 

एक्सपोमा दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा अवधि थप गरिएको आयोजकले दाबी गरेको छ । 

आयोजकले दिएको जानकारी अनुसार एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ५४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका