नेपालको पोस्टमा उत्तर कोरियाले हान्यो ११ गोल « Khabarhub

नेपालको पोस्टमा उत्तर कोरियाले हान्यो ११ गोल


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।  
 
भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।

नेपालले पहिलो हाफमै ५ गोल खान पुगेको थियो। त्यसपछि दोस्रो हाफमा उत्तर कोरियाले ६ गोल थपेको हो । 

प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेलेको थियो भने साउदी अरबलाई १ गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : १० बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा