यौनिक तथा लैंगिक अल्पसंख्यकको गाईजात्रा (तस्बिरहरू) « Khabarhub

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाईजात्रा (तस्बिरहरू)


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि आइतबार गाईजात्रा मनाएका छन् । उनीहरू विभिन्न स्थानमा भेला भएर वसन्तपुर पुगेका थिए ।

यो वर्षभरि दिवंगत भएका यो समुदायका सदस्यहरूको सम्झनामा गाईजात्रा गरिएको हो। उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेडका नाममा यस्तो कार्यक्रम गर्ने गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : २० बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,