पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर « Khabarhub

पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुर बर्न अस्पतालको अति सघन कक्ष (आइसीयू) मा उपचार भइरहेको छ।

जेनजी आन्दोलनको आवरणमा अराजक भीडले डल्लुस्थित निवासमा आगो लगाइदिएपछि रविलक्ष्मी घरभित्रै जलेकी थिइन्‌ । उनलाई निकैबेर पछि घाइते अवस्था उद्धार गरी बर्न अस्पताल पुर्‍याइएको थियो ।

चित्रकारलाई आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए । उनका अनुसार चित्रकारको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ३५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला