आज विश्व मानसिक स्वास्थ्य दिवस | Khabarhub Khabarhub

आज विश्व मानसिक स्वास्थ्य दिवस


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ । 

राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । 

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : २६ बजे

एमालेको निष्कर्ष : सरकारले देशलाई मुठभेटतिर लग्यो, निष्पक्ष निर्वाचन हुन सक्दैन 

काठमाडौं– भदौ २४ गते सत्ताबाट बाहिरिएको नेकपा एमालेले सुशीला कार्की

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका

माओवादीलाई लाग्यो निर्वाचन, मतदाता नामावलीमा विशेष ध्यान दिन निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई आगामी फागुन २१

गोडरेज र सिजी इलेक्ट्रोनिक्सले ‘ब्रेकिङ बाउण्ड्रिज’ मार्फत गरे नयाँ यात्राको सुरुवात

काठमाडौं–  गोडरेज एप्लायन्सेस र चौधरी ग्रुप (सिजी इलेक्ट्रोनिक्स) ले ‘ब्रेकिङ

रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन