राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने | Khabarhub Khabarhub

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व संकलन प्रयोजनका लागि शनिबार पनि असोज २५ गते शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने भएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि उक्त प्रणाली सुचारु हुने जनाएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ०४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’