बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र « Khabarhub

बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्णरुपमा अवरुद्ध भएको बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र रूपमा भइरहेको छ ।  

अवरुद्ध राजमार्गलाई शनिवार बिहानबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुरका साथै निर्माण कम्पनीले तीव्र रूपमा डाइभर्सन बनाउने काम गरिरहेका हुन् ।

शुक्रबारसम्म अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने र शनिबारबाट सबै प्रकारका यातायात सञ्चालन गर्ने तयारी भएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

बाढीपहिरोबाट बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा यसअघि बनाइएको डाइभर्सन सडक पूर्णरुपमा क्षति भएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया