सबै परिस्थितिको ‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बिइभि ! « Khabarhub

सबै परिस्थितिको ‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बिइभि !


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेषगरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत गरिएको जेइको ५ बिइभिले, नयाँ प्रविधि र विशेषताहरूमार्फत इलेक्ट्रिक अफ–रोडिङको क्षेत्रमा नयाँ मापदण्ड तय गरेको छ । 

यसको मुख्य आकर्षण भनेको ‘सबै परिस्थितिको लागि बनाइएका’ अत्याधुनिक विशेषता रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार छ वटा ‘एआरडिआइएस अल-टरेन मोड’ हरूको सुविधा रहेको यो एसयुभिले सडकका विभिन्न चुनौतीपूर्ण अवस्थालाई पार गर्न मद्दत गर्दछ । 

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यो एसयुभिमा आउटडोरमा यात्रा गर्दा मान्छेमात्र होइन पाल्तु जनावरको पनि सुविधामा पनि ध्यान पुर्‍याइएको छ । जसअन्तर्गत श्रेणीकै उत्कृष्ट ‘पेट–फ्रेन्ड्लि इकोसिस्टम’ प्रस्तुत गरिएको छ, जसले पाल्तु जनावर(पेट्स)को खाना, आराम र यात्रासँग सम्बन्धित आवश्यकताहरू घरमा जस्तै सजिलै पूरा गर्दछ ।  

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : १४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत