दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त « Khabarhub

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्।

सोमबार राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिकै कार विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। विस्फोटमा अन्य २४ जना घाइते भएका छन्।

‘दिल्लीमा आज साँझ भएको विस्फोटमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दछु। घाइतेहरू छिट्टै निको होउन् भन्ने कामना गर्दछु,’ मोदीले भनेका छन्, ‘प्रभावितहरूलाई सम्बन्धित निकायहरूले सहयोग गरिरहेका छन्। मैले गृहमन्त्री अमीत शाह र अन्य अधिकारीहरूसँग घटनाबारे जानकारी लिइरहेको छु।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : २३ बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो