डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ « Khabarhub

डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नवलपरासी पूर्वमा कार्यरत नेपाललाई पक्राउ गरेको हो।

रूपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार उनकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा मुद्दा दर्ता भएको थियो। 

अहिले नेपाललाई नियन्त्रणमा लिएर अदालतबाट तीन दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ०१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार