सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू) « Khabarhub

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक अरुको लिडरशिप आफूले स्वीकार गर्ने संकेत गरेका छन्।

बुधबार काठमाडौंमा सम्पदाकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले ओलीबाहेक अरु नेता अध्यक्ष हुने अवस्थामा आफूले त्यसलाई स्वीकारेर अगाडि बढ्ने संकेत गरेका हुन् ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्नुपर्छ । अहिलेको सन्दर्भमा यसो हु्न सके सहमति हुन सक्छ । ओलीले महाधिवेशनको हलमा औपचारिक रुपमा नयाँ नेतृत्वमा नाम प्रस्ताव गर्नुभयो भने सहमति हुन सक्छ’, पोखरेले भने, ‘अरू हिसाबले सहमति हुँदैन । ओलीले आफू हटेर अर्को नेतालाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन