सम्झौतामा हस्ताक्षर गर्न वैशाखी टेकेर सिंहदरबारमा जेन-जी घाइते (तस्बिरहरू)  « Khabarhub

सम्झौतामा हस्ताक्षर गर्न वैशाखी टेकेर सिंहदरबारमा जेन-जी घाइते (तस्बिरहरू) 


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -जेन-जीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी मुद्दाहरू समाधान गर्ने उद्देश्यले जेन-जी प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौतामा आज हस्ताक्षर भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा जेन-जी तर्फका घाइते प्रतिनिधिहरू पनि उपस्थित थिए।

कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले आन्दोलनका क्रममा उठेका विषय समाधान गर्ने, उपचार खर्च सुनिश्चित गर्ने र भावी समन्वय प्रक्रियालाई स्पष्ट बनाउनेबारे सहमति जनाए। घाइते प्रतिनिधिहरूले आफ्ना माग सुनेर सरकारी पक्ष अघि बढेकोमा सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा पुनःस्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सम्झौता कार्यान्वयनका लागि संयुक्त कार्यसमिति गठन गर्ने तयारी चलिरहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ४७ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी