कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस् « Khabarhub

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक मन्त्री कुलमान घिसिङलाई भेटेका छन् ।

संघका इन्चार्ज राजीव पहारी र अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेटेका हुन् ।

भेटका क्रममा युवा संघका नेताहरू मङ्सिर २७ गते एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम हुने भएकाले त्यस अवधिमा सञ्चालन भइरहेका निर्माण तथा सडकसम्बन्धी कामले कार्यक्रममा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरे ।

मन्त्री घिसिङले मुलिङ सडक खण्डमा दैनिक ५–६ घण्टा हुने अवरोधलाई ध्यानमा राख्दै आगामी २६, २७ र २८ गते काठमाडौँ प्रवेश सहज बनाउन विशेष व्यवस्था मिलाइने जवाफ दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ५६ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र