सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि… « Khabarhub

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद परिवारका तर्फबाट सहिदका बुबा भोजराज थापा र प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर गरिसकेपछि धन्यवाद दिने क्रममा प्रधानमन्त्री कार्कीले सुदन गुरुङ मेरो जेठो छोरोलाई पनि धन्यवाद दिन चाहन्छु भनेपछि हलमा तालीको फोहोरा बजेको थियो।

प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा अन्य जेन-जीहरूलाई पनि मेरो छोराछोरी भनेर सम्बोधन गरेकी थिइन्।

सुदनलाई जेठो छोरो भनेपछि केही जेनजीले आपत्तिसमेत जनाए। उनीहरूले जेठो छोरोसँग मात्र वार्ता गरेर सम्झौता गरेको समेत आरोप लगाइरहेका छन्। तर सुदनलाई भने नामै किटान गरेर मेरो जेठो छोरो भनेपछि तालीको फोहोरा बजेको थियो।

प्रधानमन्त्री बोलिसकेपछि जेन-जीले कसैलाई काखा कसैलाई पाखा लगाइएको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत मागे।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन