सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की « Khabarhub

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी, जेनजी सहिद परिवार, जेनजी घाइतेको उपस्थितिमा प्रधानमन्त्री कार्कीसँगको हस्ताक्षरपछि केही जेनजी प्रतिनिधिले सम्झौता कार्यान्वयनमा शंका गर्दै राष्ट्रपतिकै हस्ताक्षर माग गरेका हुन्। उनीहरूले सरकार फेरिएसँगै सम्झौता कार्यान्वय नहुने होकि भन्नेमा शंका गरेका हुन्।

आज सरकारसँग जेन जी सहिद परिवारका प्रतिनिधि भोजराज थापाले हस्ताक्षर गरेका छन्। उनले हस्ताक्षर गरेपछि केही जेन जीहरूले चुनावका लागि आफूहरुले आन्दोलन नगरेको भन्दै असन्तुष्ट पनि जनाए।

स्थिति सामान्य नभएपछि केही जेन जी प्रतिनिधि सम्झौता बैठकबाट बाहिरिएका थिए। हलमा एकजना त्यहीँ एक जेनजी प्रतिनिधिले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरे।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : ३७ बजे

चितवन– ३ मा कांग्रेस र एमालेका उम्मेदवारले गुमाए जमानत

चितवन– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ

काठमाडौं – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा जेठा सांसद

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’