समाजवादी मोर्चाको बैठक बस्दै | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बैठक बस्दै


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

बैठक अपराह्न ४ बजे बस्ने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको गतिविधि, सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने जनाइएको छ । 

बैठकले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे निर्णय गर्न सक्ने बुझिएको छ ।

हिजो भएको अनौपचारिक छलफलमा वर्तमान सरकारको रवैयाका कारण प्रतिगामी शक्ति सल्बलाएको निष्कर्ष निकालिएको थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ३१ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन