समाजवादी मोर्चाको बैठक बस्दै « Khabarhub

समाजवादी मोर्चाको बैठक बस्दै


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

बैठक अपराह्न ४ बजे बस्ने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको गतिविधि, सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने जनाइएको छ । 

बैठकले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे निर्णय गर्न सक्ने बुझिएको छ ।

हिजो भएको अनौपचारिक छलफलमा वर्तमान सरकारको रवैयाका कारण प्रतिगामी शक्ति सल्बलाएको निष्कर्ष निकालिएको थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ३१ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती