स्ववियु निर्वाचनमा सरकारको छाया नपरोस् : माधव सापकोटा   « Khabarhub

स्ववियु निर्वाचनमा सरकारको छाया नपरोस् : माधव सापकोटा  


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन निष्पक्ष रूपमा हुनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले चैत ५ गते हुने निर्वाचनमा सरकारको छाया नपार्न समेत आग्रह गरे  । 

‘आगामी पाँच गते स्ववियु निर्वाचन हुँदै छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र सरकारको छाया नपर्ने गरी होस् । सापकोटाले भने, ‘यो वातावरण बनोस् । त्रिभुवन विश्वविद्यालयले कार्यसूची नफेरोस् । म यसमा सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५० बजे

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका