पहेँलपुर खोकना (तस्बिरहरू) « Khabarhub

पहेँलपुर खोकना (तस्बिरहरू)


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको खोकना यतिबेला तोरी फुलेर सुन्दर देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ । 

खोकना काठमाडौं नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन् । तोरीकै तेल बेचेर उनीहरू दैनिकी चलाउने पनि गरेका छन् । 

तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ । शनिबार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरू पनि यहाँ आएर फोटो भिडियो खिच्दै गरेको देखिन्छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ०१ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका