नेपाल ल्यूब आयल २०० प्रतिशत हकप्रद शेयर ल्याउने  « Khabarhub

नेपाल ल्यूब आयल २०० प्रतिशत हकप्रद शेयर ल्याउने 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयरको अनुमति मागेको हो । 

हकप्रद शेयर बिक्री प्रबन्धकको को काम एनआइएमबी एस क्यापिटलले गर्ने छ । धितोपत्र बोर्डले अनुमति दिए पनि कम्पनीले हकप्रद शेयर जारी गर्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ३९ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।