सुनिल नारायण चम्किएपछि १०३ रनमा समेटियो चेन्नई « Khabarhub

सुनिल नारायण चम्किएपछि १०३ रनमा समेटियो चेन्नई


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा चेन्नई सुपर किङ्स १०३ मा समेटिएको छ ।

एमए चिदम्बरम स्टेडियम चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको हो ।

उसका लागि शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बलको समाना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रन बनाए ।

चेन्नईका २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।

कोलकाताका लागि सुनिल नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १३ रन खर्चिए। त्यस्तै हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : ५१ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण