इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड « Khabarhub

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष पाँचका लागि भिडन्त जारी छ। यस सिजनका केही केही खेल मात्र बाँकी रहेको समयमा दोस्रोदेखि पाँचौँ स्थानका लागि ६ टोलीको भिडन्त हुनेछ।

शीर्ष पाँच टोलीले च्याम्पियन्स लिगमा सहभागिताको अवसर पाउने छन्। तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले शनिवार राति भएको खेलमा साउथहम्टनसँग गोल रहित बराबरी गरेको छ।

शनिबारका अन्य खेलमा एभरटनले फुलहामलाई ३-१ ले तथा ब्रेन्टफोर्डले इप्सविचलाई १-० ले हराए। ब्रिङटनले उल्भ्ससँगको खेलमा २-० को सफलता पायो। यसैगरी, अस्टनभिल्लाले एएफसी बोर्न माउथलाई १-० ले हरायो।

उपाधि जिती सकेको लिभरपुलको ८२, दोस्रो स्थानको आर्सनलको ६७ तथा म्यानचेस्टर सिटीका ६५ अङ्क छ। न्यु क्यासल, चेल्सी र अस्टनभिल्लाको ६३ अङ्क छ। नटिङघम फरेस्टको ६१ अङ्क छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ४६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन