भिल्लाका लागि वाटकिन्सको कीर्तिमानी गोल « Khabarhub

भिल्लाका लागि वाटकिन्सको कीर्तिमानी गोल


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओले वाटकिन्सले अस्टनभिल्लाका लागि प्रिमियरसिपमा कीर्तिमानी गोल गरेका छन्।

ओले कीर्तिमानी गोलकर्ता भएसँगै सो टोलीले शनिबार राती भएको खेलमा बोर्नमाउथलाई १-० ले हरायो। भिल्ला सातौँ स्थानबाट तल झरेन भने युइएफए कन्फेरेन्स लिगमा सहभागिता जनाउने छ।

भ्रमणकारी टोली भिल्लो ८० औँ मिनेटमा ज्याकोब रेम्सीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा इन्जुरी समयमा मोर्गान रोजर्सको क्रसमा वाटकिन्सले गोल गरेका हुन्। भिल्लाका लागि उनको यो ७५ औँ लिग गोल हो।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : ०५ बजे

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल