भिल्लाका लागि वाटकिन्सको कीर्तिमानी गोल « Khabarhub

भिल्लाका लागि वाटकिन्सको कीर्तिमानी गोल


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओले वाटकिन्सले अस्टनभिल्लाका लागि प्रिमियरसिपमा कीर्तिमानी गोल गरेका छन्।

ओले कीर्तिमानी गोलकर्ता भएसँगै सो टोलीले शनिबार राती भएको खेलमा बोर्नमाउथलाई १-० ले हरायो। भिल्ला सातौँ स्थानबाट तल झरेन भने युइएफए कन्फेरेन्स लिगमा सहभागिता जनाउने छ।

भ्रमणकारी टोली भिल्लो ८० औँ मिनेटमा ज्याकोब रेम्सीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा इन्जुरी समयमा मोर्गान रोजर्सको क्रसमा वाटकिन्सले गोल गरेका हुन्। भिल्लाका लागि उनको यो ७५ औँ लिग गोल हो।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का