ब्राजिल विश्वकपमा छनोट | Khabarhub Khabarhub

ब्राजिल विश्वकपमा छनोट


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप विजेता ब्राजिल सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ। बुधवार बिहान भएको खेलमा ५ पटकको विश्वकप विजेता ब्राजिलले पाराग्वेलाई १-० ले हराएको हो। ब्राजिलका लागि खेलको ४४ औँ मिनेटमा भिन्सियस जुनियरले निर्णायक गोल गरे।

नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीका प्रशिक्षणमा ब्राजिलको यो पहिलो जित हो। एन्सेलोटीले टोलीको जिम्मा सम्हालेपछि गत साता भएको खेलमा ब्राजिललाई इक्वेडरले गोल रहित बराबरीमा रोकेको थियो।

जितपछि ब्राजिलको २५ अङ्क भएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ८ : ४१ बजे

ग्वार्को ‘फ्लाई ओभर’ आज उद्घाटन हुँदै : लागत ३१ करोड ४६ लाख

काठमाडौं – उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले