भारतविरुद्धको टेस्टमा जोए रुट शतक नजिक « Khabarhub

भारतविरुद्धको टेस्टमा जोए रुट शतक नजिक


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लर्ड्स – इङ्गल्यान्ड र भारतको टेस्टको तेस्रो दिनमा जोए रुटले उत्कृष्ट ब्याटिङ गरेका छन्। लर्ड्समा जारी तेस्रो टेस्टको बिहीबार पहिलो दिनको खेल सकिँदा घरेलु टोली इङ्गल्यान्डले चार विकेटको क्षतिमा २५१ रन बनाएको छ। जोए रुट ९९ तथा बेन स्टोक्स ३९ रनमा खेलिरहेका छन्।

भारतका नितिसकुमार रेड्डीले दुई विकेट लिएका छन्। थप एकएक विकेट जसप्रित बुमराह र रवीन्द्र जडेजाले लिए। भारतले टेस्टमा एकै पटक ३ अलराउण्डरलाई अवसर दिएको छ। रेड्डी र जडेजाको साथमा वासिङ्टन सुन्दरले पनि मौका पाएका छन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०९ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा