राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन « Khabarhub

राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक बलाराम घर्ती मगरको निधन भएको छ । उनले ललितपुरको बीएन्डबी हस्पिटलमा शुक्रबार उपचारका क्रममा निधन भएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विभिन्न मन्त्रालय सम्हाली सकेका रोल्पाका घर्ती मगरको उपचारका क्रममा निधनको पुष्टि गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार नेता घर्ती मगरसँग केही समयअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : ५८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम