एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुग्यो « Khabarhub

एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुग्यो


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले एकल शेयर खरिदको सीमा बढाएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुर्‍याइएको बताएका हुन् ।

अहिलेसम्म यस्तो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १२ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको