पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू) « Khabarhub

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटनमा सोमबार ‘मतया पर्व’ मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहेको छ ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ ।

यो दीपंकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ । यस पर्वमा मतया परेड र नौ बाजा दुई प्रमुख मानिन्छ । पाटनका चार वटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मतया परेडमा धेरै भक्तजन सहभागी हुन्छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ०६ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली