गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू) « Khabarhub

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा महोत्सव २०८२’ अन्तर्गत आज विभिन्न कलाकारहरुले प्रस्तुति दिएका छन् ।

पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ का कलाकार यस पटक ‘गाईजात्रा महोत्सव २०८२’ मा जोडिएका छन् । जस अन्तर्गत आज ‘कमेडी नाइट विथ च्याम्पियन्स’का भरतमणी पौडेल ‘घरबेटी बा’ र सुमन कोइराला ‘माइकल’ले प्रस्तुति दिएका थिए ।

सांस्कृतिक पर्व गाईजात्राको अवसरमा गाईजात्रा महोत्सवको आयोजना भएको हो । यो पर्वको मौलिक संस्कृति लोप हुने खतरा बढेकाले यसको संरक्षणका लागि गत वर्षदेखि गाईजात्रा महोत्सव आयोजना थालिएको जनाइएको छ।

तस्बिर– दिपेश पौडेल

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ०९ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत