यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू) « Khabarhub

यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू)


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।

हाल दुईवटा ‘फ्लडलाइट’ पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ ।

आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट रङ्गशालाको अनुगमन गरी समयमा काम सक्न निर्देशन दिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ११ : १९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग