राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण हुँदै, अवस्था सामान्य « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण हुँदै, अवस्था सामान्य


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको छ ।

राष्ट्रपतिलाई भर्ना गरिएपछि सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार अवस्था सामान्य छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ, हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

उपचार प्रक्रियाबारे जानकारी दिँदै सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले राष्ट्रपति पौडेलको अवस्था स्थीर रहेको जनाएका छन् । अहिले उनको चिकित्सकको निगरानीमा नियमित परीक्षण भइरहेको गजुरेलले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ४४ बजे

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत