अर्थसंक्षेप : १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से, कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह | Khabarhub Khabarhub

अर्थसंक्षेप : १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से, कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज १९४ वटा कम्पनीको मूल्यसहित नेप्से घटेको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको छ ।

हेर्नुहोस् आजका आर्थिक खबरहरु :

ऊर्जा उत्पादकले ‘सांसदलाई नेटवर्थबारे थाहै छैन’ भनेपछि…

गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले सरकारले स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ माथि धारणा राख्न एभरेष्ट होटलमा पत्रकार सम्मेलन डाक्यो ।

पत्रकारहरूलाई साढे २ बजे कार्यक्रम शुरू गर्ने भनी डाके पनि ३ः१५ देखि शुरू भएको सम्मेलनमा पहिले मन्तव्य ईप्पानका अध्यक्ष गणेश कार्कीले नै राखेका थिए ।

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से

शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो प्रति नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चासो देखाएको छ ।

नेप्सेले कारोबार नभएको कुरा बारेमा ब्रोकरसँग बुझिरहेको तर जानकारी आउन नसकेको बताएको छ ।

नेपाटपले मनायो २५ औँ वार्षिकोत्सव 

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से 

कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको छ ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्दै १ खर्ब भन्दा माथि अनुदान प्रवाह भएको जनाएको हो ।

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

महोत्तरीमा धान उत्पादन बढ्यो

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : १८ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक