च्याम्पियन्स लिग : स्पोर्टिङ सिपीविरुद्ध डर्टमन्डका गेराउसीको सानदार प्रदर्शन « Khabarhub

च्याम्पियन्स लिग : स्पोर्टिङ सिपीविरुद्ध डर्टमन्डका गेराउसीको सानदार प्रदर्शन


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणका लागि भएको पहिलो लेग प्ले अफमा बोरुसिया डर्टमन्डले स्पोर्टिङ सिपीलाई ३-० ले हराएको छ।

सो खेलमा सेहाउ गेउरासीले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ६० औँ मिनेटमा डर्टमन्डको लागि पहिलो गोल गरे। सो गोल उनको यस सिजनको १० औँ च्याम्पियन्स लिग गोल हो।

पहिलो गोल गरेको आठ मिनेटपछि ६८ औँ मिनेटमा उनकै पासमा पासकल ग्रोसले गोल गरे। सिपीविरुद्ध शानदार खेल प्रदर्शन गरेको डर्टमन्डका लागि ८२ औँ मिनेटमा करिम हाडायामीले अर्को गोल गर्दै ३-० को स्पष्ट जित निकालेका हुन्।

यी दुई टिमबीचको दोस्रो लेग अर्को साता जर्मनीमा नै हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ५७ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले